आज झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । प्यारो साथी सँग भने मन खिन्न रहनेछ, त्यसैले प्रेमीको विचारलाई कदर गर्नु उचित हुनेछ । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । साँझमा भने शुभ समाचार मिल्नेछ । आज कुनै शुभकर्म गर्नु अघि शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4