आज कुम्भ राशि भएकाहरूका लागि दिनहरू सामान्य रहने छ । नयाँ कार्यको योजना बन्नेछ । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ । योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । आजको शुभ दिशा दक्षिण वा अग्निकोण हो । कुनै शुभकर्म गर्नु अघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4