आज पुनर्मिलनको योग रहेको छ । शुभ चिन्तकले पूर्ण साथ दिनेछन् । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ, तर पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ । आजको शुभ दिशा दक्षिण वा पूर्व हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ र सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4