आज आत्मबलमा कमी आउने र मन भावुक र उत्ताउलो बन्नेछ । अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्ला । स्वास्थ्य प्रति सचेत रहनु पर्छ, तर तीर्थाटनको योग छ । साँझमा प्रेमीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अभिभावकको आशीर्वाद लिई कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4