+
+
Shares

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

आज बसेको यो मन्त्रिपरिषद् बैठक नियमित हो । हरेक सोमबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १९:२०

२३ भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक केहीबेरदेखि जारी रहेको हो ।

आज बसेको यो मन्त्रिपरिषद् बैठक नियमित हो । हरेक सोमबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ ।

यद्यपि, सोमबार काठमाडौंमा भएको जेनजीहरूको प्रदर्शनपछि बस्न लागेको यो बैठकलाई चासोका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?