
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले जेनजीको प्रदर्शनमा भएको मृत्युलाई लिएर सरकारको आलोचना गर्दै सामाजिक सञ्जालमा 'रगतिलो सरकार !' लेखेका छन्।
- उनले लेखेका छन्, 'सयौंमा गोली चलाइयो, तपाईंहरूको हात निर्दोष युवाहरूको रगतमा डुबेको छ।'
- सांसद बजगाईंले आफूलाई 'यो सांसद पद भन्दा देश र नौजवान प्यारो लाग्ने' उल्लेख गरेका छन्।
२३ भदौ, काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले जेनजीको प्रदर्शनमा भएको मृत्युलाई लिएर सरकारको आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रगतिलो सरकार !’
उनले अगाडि लेखेका छन्, ‘सयौंमा गोली चलाइयो, तपाईंहरूको हात निर्दोष युवाहरूको रगतमा डुबेको छ।’
सांसद बजगाईंले आफूलाई ‘यो सांसद पद भन्दा देश र नौजवान प्यारो लाग्ने’ उल्लेख गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4