२३ भदाै, काठमाडाैं । काठमाडौं महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
जेन–जीको आन्दोलनका कारण असहज स्थिति भएपछि महानग।रले मंगलबारबाट तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सोमबारको जेन–जीले प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4