
News Summary
Generated by OK AI. Editorially reviewed.- एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासलमा आन्दोलनकारीले तोडफोड गरेका छन्।
- एमालेको कार्यालय अगाडि ठूलो समूहले प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन्।
- आन्दोलनकारीले पार्टी कार्यालय अगाडि आक्रोशित भिड बनाएर प्रदर्शन गरिरहेका छन्।
२४ भदौं, काठमाडौ । एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासलमा आन्दोलनकारीले तोडफोड गरेका छन् ।
आक्रोशित भिडले पार्टी कार्यालय अगाडी अहिले प्रदर्शन गरिरहेका छन् ।
एमालेको कार्यालय अगाडि अहिले ठूलो समूहले प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् ।
थप तस्वीरहरू हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4