+
+
Shares

संसद् भवन छिर्ने प्रयासमा प्रदर्शनकारी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २४ भदौ, काठमाडौंमा प्रदर्शनकारीहरू नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गर्ने प्रयास गरिरहेका छन्।
  • भवन परिसरभित्र प्रहरीले बारम्बार अश्रुग्यास प्रहार गरिरहेको छ।
  • विभिन्न ठाउँबाट आएका प्रदर्शनकारीहरू भित्र प्रवेश गर्ने प्रयास गरिरहेका छन्।

२४ भदौ, काठमाडौं। प्रदर्शनकारीहरू नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गर्ने प्रयास गरिरहेका छन्।

भवन परिसरभित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास प्रहार गरिरहेको छ। त्यसका बाबजुद विभिन्न ठाउँबाट जुटेका प्रदर्शनकारीहरू भित्र प्रवेश गर्ने प्रयास गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?