+
+
Shares

नागार्जुनका निलम्बित मेयर बस्नेतको कम्प्लेक्समा प्रदर्शनकारीले गरे आगजनी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १३:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
  • बस्नेतलाई भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बन गरिएको हो।

२४ भदौं, काठमाडौं। जेनजी प्रदर्शनकारीले काठमाडौंको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नतेको साढे ७ तले कम्प्लेक्समा आगजनी गरेका छन् ।

नागार्जुन–४ मा रहेको उक्त कम्प्लेक्समा प्रदर्शनकारीले भर्खरै आगजनी गरेका हुन् । नेपाली सेनाको चक्रपथ छाउनीस्थित ब्यारेकको अगाडि रहेको उक्त कम्प्लेक्स हालै सञ्चालनमा आएको थियो ।

विशेष अदालतबाट भ्रष्टाचार ठहर भएपछि नागार्जुनका मेयर बस्नेत निलम्बित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?