+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते ६:२६

आज मनमा उत्साहका साथै बोली बिक्ने समय छ । भोज भतेरमा सहभागिता हुने अवसर आउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । प्रेममा जीवनमा सफलता प्राप्त हुनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि राधाकृष्ण भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?