आज वाणीमा कुशलता आउने दिन हो । रोकिएका काम पुनः सुरु हुन सक्छ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिहरूले राम्रै सफलता प्राप्त गर्नेछन् । कृषि व्यवसायबाट राम्रो प्रतिफल पाउन सकिन्छ । अचल सम्पत्ति हातपर्न सक्छ । आज कुनै शुभकर्म गर्नु अघि दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4