+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते ५:३३

तुला राशिका जातकलाई आज सम्मान र प्रतिष्ठा प्राप्त हुनसक्छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग पनि छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । घर, जग्गा खरिद तथा बिक्रीको योग छ । आजको शुभ दिशा पूर्व वा उत्तर हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानुअघि लक्ष्मीनारायणलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?