+
+
Shares

मेची राजमार्गमा यात्रा गर्न रोक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १८:२१

१८ असोज, विराटनगर । अविरल वर्षाका कारण रातको समयमा मेची राजमार्गमा यात्रा गर्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय  इलामले  आज राति सवारी आवागमनमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी सुमित्रा नेपालद्वारा जारी सूचनामा मेची राजमार्गको इलाम प्रवेशद्वार जोर कलसदेखि राकेसम्म र मेची करिडोरको केचना–कंचनजंगा सडकमा आज बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म सबै प्रकारका साना ठूला सवारी साधनको आवागमन बन्द गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?