+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते ६:१७

आज रमणीय, सुखद् र धार्मिक यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । खानपिनको विविध परिकार खान पाइनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । कुनै शुभकर्म गर्नु अघि भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?