
फाइल फोटो
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेल २५ असोजमा अस्वस्थ भएर महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्।
- उनी अस्पताल आइपुगेको करिब दुई घन्टा भइसकेको छ र अहिले प्रारम्भिक परिक्षण भइरहेको छ।
- शनिबार जेनजी प्रतिनिधिहरूसँग छलफल राखेका उनले अस्वस्थता देखिएपछि छलफल दुई दिन सारिएको छ।
२५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।
शनिबार जेनजी प्रतिनिधिहरूसँग छलफल राखेका उनी अस्वस्थ भएपछि छलफल दुई दिन सारेर अस्पताल गएका हुन् ।
अस्पताल स्रोतका अनुसार, राष्ट्रपति पौडेल महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् ।
अस्पताल स्रोतका अनुसार उनी अस्पताल आइपुगेको करिब दुई घन्टा भएको छ । अहिले प्रारम्भिक परिक्षण भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4