+
+
Shares

अवरुद्ध कर्णाली करिडोर सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १९:१७

१ मंसिर, हुम्ला । आइतबार साढे १ बजे अवरुद्ध कर्णाली करिडोर खुलेको छ । जैर बालुकनाको ज्ञाने ओढारमा सुख्खा पहिरो जाँदा कर्णाली करिडोर अवरुद्ध भएको थियो ।

अहिले सडक खुला भएको खुलालुसलीसल्ला सडक योजना, बाजुराका प्रमुख सिनियर इन्जिनियर बिसुन दास लामाले बताए ।

अवरुद्ध सडक पन्छाएपछि नेपालगन्ज आउजाउ गर्न यातायात सुचारु भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?