+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
56/3 (9.6)
Shares

ईश्वर कार्कीलाई एआईजी बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १८:१७

८ मंसिर, काठमाडौं । नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा ईश्वर कार्कीलाई बढुवा गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई एआईजी बढुवा गर्ने निर्णय गरेको शिक्षामन्त्री महावीर पुनले जानकारी दिए ।

दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त भएसँगै रिक्त रहेको एआईजी पदमा गृहले कार्कीलाई बढुवा सिफारिस गरेको थियो ।

उनी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?