+
+
Shares

डीआईजी ईश्वर कार्कीको एआईजीमा बढुवा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते २२:११

२८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको जनपदतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा ईश्वर कार्कीलाई बढुवा सिफारिस गरिएको छ ।

दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त भएसँगै रिक्त रहेको एआईजी पदमा गृहले कार्कीलाई बढुवा सिफारिस गरिएको हो ।

गृह मन्त्रालय अन्तर्गतको बढुवा समिति शुक्रबार बसेको बैठकले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?