आज धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । पुनर्मिलनको योग आँटेको र ताकेको कार्य पुरा होला । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । छ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4