+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १२:३६

आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । मनोरञ्जन कार्यमा सहभागी भइएला । पुँजी बजारमा भने प्रगति नहोला । आजको शुभ दिशा उत्तर वा पश्चिम हो । कुनै शुभकर्म गर्नुपूर्व नवदुर्गालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?