+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते १३:२३

आज तपाईंको आजको दिन अविष्मरणीय  सम्झनाहरूले  बित्नेछ । रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जोशजाँगर र हिम्मत पनि बढ्न सक्छ । आजको शुभ दिशा दक्षिण वा ईशान हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो इष्ट देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?