News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ २१ निरीक्षक र ४३८ सहायक निरीक्षक पदमा भर्ना खुलाएको छ।
- भर्नाका लागि इच्छुक उम्मेदवारले नेपाल प्रहरीको वेवसाइटमा गएर अनलाइन दर्खास्त दिन सक्नेछन्।
२६ मंसिर, काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई)मा भर्ना खुलाएको छ ।
जनपद प्रहरी समूहतर्फ रिक्त रहेका २१ इन्सपेक्टर र ४३८ असई पदमा भर्ना खुलाइएको मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भार्ना छनोट शाखाले जनाएको छ ।
इच्छुक उम्मेदवारले अनलाइनबाटै दर्खास्त दिन सक्नेछन् । त्यसका लागि नेपाल प्रहरीको वेवसाइट मा गएर करियरभित्र online application गएर दर्खास्त दिन सकिन्छ । अर्थात यहाँबाट सिधै लगइन गरेर अनलाइन दर्खास्त दिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4