+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते ७:४६

आज मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । वाहन वा भूमिबाट पनि लाभ रहला ।  जोशजाँगर र हिम्मत बढ्नेछ । स्वादिष्ट र सुखद् भोजन मिल्नेछ, तर स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?