आज बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय मध्यम खालको छ । आफ्नो विचार विपरित निर्णय हुने र गरेको काममा ढिलासुस्ती हुनेछ । पुँजी बजारमा नोक्सानी हुनसक्छ । परिवारभित्र मनमुटाव बढ्ने सङ्केत छ । कुनै शुभकर्म गर्नु अघि दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4