आज अनपेक्षित शुभ समाचारले तपाईंको हौसला बढाउनेछ । व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । पुँजी बजारबाट पनि राम्रो सफलता मिल्नेछ, तर साँझमा केही पैसा खर्च हुन सक्छ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4