+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते ६:२९

आज प्रसिद्धि र सम्मानमा वृद्धि हुनेछ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रेम सम्बन्ध पनि प्रगाढ हुँदै जानेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अभिभावकको आशीर्वाद लिई कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?