+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते ६:३१

धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । पुनर्मिलनको योग छ । आफूले गरेको सङ्घर्षबाट आफन्तले लाभ लिनसक्छन् । रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व विघ्नहर्ता गणेशजी लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?