+
+
Shares

सन नेपाल लाइफको सेयर बोनससहित २०.२६ प्रतिशत लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १०:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको २०.२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
  • लाभांशमा १५.२६३२ प्रतिशत नगद र ५ प्रतिशत सेयर बोनस समावेश गरिएको छ।
  • नियामक बीमा प्राधिकरण र आगामी साधारणसभामा प्रस्ताव पेश गरिने र स्वीकृत भएपछि वितरण गरिने कम्पनीले जनाएको छ।

३ पुस, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि सेयर बोनस र नगद लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको २०.२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

जसमा १५.२६३२ प्रतिशत नगद लाभांश र ५ प्रतिशत सेयर बोनस रहेको छ । नियामक बीमा प्राधिकरण र आगामी साधारणसभामा सो प्रस्ताव लगिने र प्रस्ताव स्वीकृत भएपछि वितरण हुने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५११ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?