+
+
Shares

श्रममन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १७:१७
फाइल तस्वीर
Listen News
0:00
0:30
🔊

४ पुस, काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको समेत जिम्मेवारी थपिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।

यसअघि यो मन्त्रालय प्रधानमन्त्री कार्की स्वयंले सम्हाल्दै आइरहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?