+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १०:२९

आजको दिन लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । लाभदायक भेटघाटलाई नकार्न सकिदैन । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रतिस्पर्धी परास्त होलान् । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?