+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १०:३०

आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । राजनैतिक कार्यमा बाधा आउला । अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नु पर्ला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुन सक्छ, तर मनोरञ्जनमा सहभागी भइनेछ । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?