आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आत्मबल र हिम्मत पनि बढ्नेछ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि हुने देखिन्छ । अरुको मन जित्न पनि सकिनेछ । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4