+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १०:३१

विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक कामको दायित्त्व बढ्नेछ । शरीरमा आलस्य आउला । प्रेममा मनमुटाव आउन सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला तर, सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । कुनै कार्य गर्नु पूर्व नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?