+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १०:३३

उत्ताउलोपनबाट बच्नुभयो भने काम र आर्थिक लेनदेनमा सफलता मिल्नेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नु पर्ला । सामान हराउने योग छ, तर विपरीत वर्ग र मन मिल्ने साथीको सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?