+
+

ललितपुरको बागडोलमा एभरेष्ट बैंकको शाखा र एटीएम

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १० गते १७:४९

Everest-Bank

१० भदौ काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको बागडोलमा शाखा र एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बागडोल शाखा बैंकको ५३औ शाखा हो भने एटीएम ७५औं हो ।

उक्त शाखा र एटीएमको उद्घाटन ललितपुर च्याम्बर अफ कर्मशका अध्यक्ष अजरमान जोशी र बैंकका अध्यक्ष बी.के. श्रेष्ठले संयुक्त रुपमा गरे ।

भारतको पञ्जाव नेशनल बैंकसँगको साझेदारीमा वित्तीय कारोबार गर्दै आएको बैंकले सोमबार मात्रै गत वर्षको नाफाबाट सेयरधनीलाई ५० प्रतिशत नगद लाभांस र १२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।  बैंकले गत वर्ष १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, वर्ष बैंक एसियन पेन्टस् न्युबिज ‘बेष्ट म्यानेज्ड कमर्शियल बैंक अवार्ड २०१३’ द्धारा सम्मानित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?