News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ९ पुस, काठमाडौँमा दिउँसो केहीबेरअघि सुरु भएको छ।
- बैठकमा पार्टीको १५औं महाधिवेशन कार्यतालिका हेरफेरसहितका विषयमा छलफल भइरहेको छ।
९ पुस, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । दिउँसो १ बजे बस्ने गरी बैठक डाकिएको भए पनि केहीबेरअघि मात्रै बैठक सुरु भएको हो ।
आजको बैठकमा पार्टीको १५औं महाधिवेशन कार्यतालिका हेरफेरसहितका विषयमा छलफल हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4