News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा रविन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन्।
- संघको १२ औं महाधिवेशनमार्फत चौलागाईं नेतृत्वको ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।
- अध्यक्ष चौलागाईंले राष्ट्रिय वाणिज्य बैंक र कर्मचारीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
१४ पुस, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा रविन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन् । संघको १२ औं महाधिवेशनमार्फत चौलागाईं नेतृत्वको कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
नेपालगञ्जमा भएको महाधिवेशनमार्फत संघको वरिष्ठ उपाध्यक्षमा कविराज बराज, महासचिवमा ऋषिराम ज्ञवालीसहित ४१ सदस्यीय केन्द्रीय समिति निवार्चित भएको छ ।
अध्यक्ष चौलागाईंले आफू नेतृत्वको समितिले राष्ट्रिय वाणिज्य बैंक र कर्मचारीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4