१४ पुस, काठमाडौं । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन हो ।
निर्वाचन आयोगले दिएको समयसीमाभित्र बन्दसूची पेश गर्नका लागि राजनीतिक दलहरूलाई भ्याइनभ्याइ देखिएको छ ।
केही दलहरूले मात्रै अहिलेसम्म आयोगमा सूची पेश गरेका छन् । प्रमुख दलहरू अझै अन्तिम सूची तयार पार्ने गृहकार्यमै छन् ।
अपरान्ह ४ बजेपछि केही दलका प्रतिनिधिहरू आयोग पुग्न थालेका हुन् ।
तस्वीरहरू:










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4