+
+
Shares

उपरथीमा बढुवा भएका ३ सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १३:१३

१८ पुस, काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका तीन सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

सैनिक मुख्यालय जंगी अड्डामा एक कार्यक्रमबीच प्रधानसेनापति अशोकराज सिग्लेलले शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

उपरथीमै बढुवा भएका पाइलट रामसुन्दर बोहोरा, भुवन खत्री, प्राविधिक धर्मेन्द्रकुमार झालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

त्यस्तै सहायक रथीमा बढुवा भएका एक जना, महासेनानीमा बढुवा भएका ५ जना अधिकृतलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?