२९ पुस, मोरङ । श्रम संस्कृति पार्टीले मोरङ–१, बाट शान्ति पाख्रिनलाई उम्मेदवार बनाउने भएको छ ।
सभापति हर्क साम्पाङले पाख्रिनलाई उम्मेद्वारको टिकट दिएको महासचिव आरेन राईले बताए । ‘आजबाट हामीले आधिकारिक रुपमा उम्मेदवारहरूलाई टिकट दिन थालेका छौं,’ महासचिव राईले भने ।
धरानका मेयर समेत रहेका साम्पाङले राजधानी पूर्वका जिल्लाहरुबाट उम्मेदवार बन्नेलाई धरान बोलाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4