News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको स्पष्ट पार्नुभयो।
- थापाले ९ कक्षामा पढ्दा नै कांग्रेसमा प्रवेश गरेको र २०४६ र २०६२/०६३ को आन्दोलनमा सहभागी भएको बताउनुभयो।
- उनले भने, 'कसैले हटायौं भनेर हट्ने होइन' र आफूलाई कारबाही गरिएको सुनेको उल्लेख गर्नुभयो।
३० पुस, काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् ।
‘हामीलाई कारबाही गरेको सुनेका छौं’ थापाले भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौं भनेर हट्ने होइन ।’
उनले बन्दसत्र हललाई सम्बोधन गर्दै आजै नयाँ केन्द्रीय कार्यसमिति चयन हुने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4