+
+
WC Series
Nepal Women
122/10 (20)
VS
Thailand Women won by 8 wickets
Won Thailand Women
125/2 (16.5)
Shares

जनमत प्रवेश गरे जसपा नेता महतो, सिरहा–४ बाट चुनाव लड्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १०:२०

४ माघ, जनकपुरधाम । जसपा नेपालबाट विघटित प्रतिनिधिसभा सदस्य विरेन्द्र प्रसाद महतो जनमत पार्टी प्रवेश गरेका छन् ।

उनले २०७९ को निर्वाचनमा सिरहा–४ बाट प्रतिनिधिसभा सदस्य जितेका थिए । उनलाई जनमतका केन्द्रीय अध्यक्ष डा. सिके राउतले पार्टी प्रवेश गराएका हुन् ।

महतोलाई सिरहा ४ बाट जनमतले उम्मेदवार बनाउने सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?