४ माघ, काठमाडौं । नेकपा एमालेले मोरङ–६ बाट विनोद ढकाललाई उम्मेदवार बनाउने भएको छ ।
ढकाललाई उम्मेदवार बनाउन मोरङको तीन क्षेत्र (१, ४ र ६) बाट सिफारिस आएको थियो ।
त्यसमध्ये मोरङ–६ मा उम्मेदवार बनाउने निर्णय भएको प्रदेश इन्चार्ज शेरधन राईले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4