+
+
Shares

राप्रपा प्रवेश गरे स्वागत नेपाल, झापा–२ बाट उठ्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई स्वागत गर्नुभएको छ।
  • कानुन व्यवसायी समेत रहेका स्वागत नेपालले झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारी गरिरहेका छन्।
  • अघिल्लो चुनावमा स्वागत नेपाल झापा–२ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए।

५ माघ, काठमाडौं । स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।

कानुन व्यवसायी समेत रहेका सोमबार राप्रपा कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमकाबीच पार्टी प्रवेश गरेका हुन् ।

उनलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरे । राप्रपा प्रवेश गरेसँगै नेपालले झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारीमा छन् ।

अघिल्लो चुनावमा पनि उनी झापा –२ मा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

राजसंस्थावादी भोट एकत्रित गर्नेगरी लिङ्देनले यसपटक विभिन्न व्यक्तिहरू पार्टीमा भित्र्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?