+
+
Shares

स्वागत नेपाल राप्रपा प्रवेश गर्दै, झापा-२ बाट चुनाव लड्ने

कानुन व्यवसायी समेत रहेका नेपाल राप्रपामा प्रवेश गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १९:११
फाइल तस्वीर

४ माघ, काठमाडौं । स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्ने भएका छन् । कानुन व्यवसायी समेत रहेका नेपाल राप्रपामा प्रवेश गर्ने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपा प्रवेश गरेसँगै नेपालले झापा क्षेत्र नम्बर २  बाट उम्मेदवारी दिने भएका छन् । भोलि सोमबार राप्रपा केन्द्रीय कार्यालयमा नेपालले उमेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको श्रेष्ठले बताए ।

अघिल्लो चुनावमा नेपाल झापा -२ मा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?