+
+
Shares

धापासी जेसीजको अध्यक्षमा अर्जुन गिरी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १९:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धापासी जेसीजको अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन् र २१औं वार्षिक साधारणसभाले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
  • कार्यकारिणी उपाध्यक्षमा इन्द्रकुमारी अधिकारी सुहाना, दिवाकर सुवेदी, युवराज लम्साल, युगेश मकाजु, शुभ आचार्य र ईशा थापा मगर निर्वाचित भएका छन्।
  • साधारणसभाले संगठन सुदृढीकरण र आगामी कार्ययोजनासम्बन्धी विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ र वक्ताहरूले नवनिर्वाचित नेतृत्वलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

४ माघ, काठमाडौं । धापासी जेसीजको अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन् । २१औं वार्षिक साधारणसभाले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यकारिणी उपाध्यक्षमा इन्द्रकुमारी अधिकारी सुहाना, दिवाकर सुवेदी, युवराज लम्साल, युगेश मकाजु, शुभ आचार्य र ईशा थापा मगर निर्वाचित भएका छन् ।

साधारणसभाले संगठन सुदृढीकरण तथा आगामी कार्ययोजनासम्बन्धी विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।

कार्यक्रममा सहभागी वक्ताहरूले नवनिर्वाचित नेतृत्वलाई संस्थाको मूल्य, मान्यता र उद्देश्यअनुसार सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?