News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले ५ माघ २०७९ मा बागमती प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्।
५ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले बागमती प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । काफ्ले प्रदेशसभा तर्फ दोलखा (ख) बाट निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4