+
+
Shares

सिरहा–२ मा कांग्रेसले दियो रामचन्द्र यादवलाई टिकट

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते २३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले सिरहा–२ क्षेत्रका लागि रामचन्द्र यादवलाई २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।
  • कांग्रेसको संसदीय बोर्डले सोमबार बसेको बैठकमा यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
  • रामचन्द्र यादव संविधानसभा सदस्य र दुईपटक नेपाली कांग्रेस सिरहाको सभापति भइसकेका छन्।

५ माघ, सिरहा । नेपाली कांग्रेसले सिरहा–२ का लागि रामचन्द्र यादवलाई उम्मेदवार बनाउने भएको छ ।

कांग्रेसको सोमबार बसेको संसदीय बोर्ड बैठकले यादवलाई २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यादव संविधानसभा सदस्यसमेत हुन् । उनी दुईपटक नेपाली कांग्रेस सिरहाको सभापति भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?