Photo Credit : हरिकृष्ण गौतम
News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले ६ माघमा मन्त्री पदबाट राजीनामा दिएका छन्।
- उनले म्याग्दीबाट उम्मेदवारी दिएका छन् र त्यहाँ पुगेर मनोनयन दर्ता गरेका छन्।
६ माघ, म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन् ।
आजै मन्त्री पदबाट राजीनामा दिएका उनले म्याग्दी पुगेर मनोनयन दर्ता गरेका हुन् । मनोनयनको क्रममा उनले पुराना दलले केही काम नगरेपछि आफू उम्मेदवारी दिन आएको बताएका छन् ।
‘पुरानाले त ३५ वर्षसम्म केही गरेनन् । नयाँले केही गर्छन् कि ?,’ उनले भने, ‘यिनले के गर्छन् अब पछि थाहा हुन्छ । म चाहिँ अहिले कुनै पनि पार्टीको कुरा सुन्दिनँ । पुच्छर हुँदिनँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4